Banner

अझै पनि श्री ५ को नाममा हजारौ रोपनी जग्गा

मुलुकबाट राजतन्त्र अन्त्य भएको १३ वर्ष भयो। तर, गोरखा धादिङका हजारौं रोपनी जग्गा जमिनको धनीश्री को वायुगुठीछ।पुस्तौंदेखि किसानले कमाई आएको जग्गाजमिन तथा घरघडेरीको लालपुर्जामा जग्गाधनीश्री को वायुगुठीअंकित छ। पुस्तौंदेखिकिसानले खेती गर्छन्, कर तिर्छन्। तर, स्वामित्व भने अझै पाएका छैनन्।

गोरखाको आरुघाट गाउँपालिका (पुरानो थुमी गाविस) धादिङको नेत्रावती गाउँपालिका नीलकण्ठ नगरपालिकाका कटुञ्जे ज्यामरुङका जग्गाजमिनको स्वामित्वश्री को वायुगुठीमा रहेको स्थानीयवासी बताउँछन्।

राजसंस्था श्री नै अस्तित्वमा नरहेको अवस्थामा दूरदराजका किसानलाईश्री को अल्झोमा राख्नु न्यायपूर्ण नहुने अगुवाकिसानहरूको भनाइ छ।

गोरखाको पुरानो थुमी गाविसका सय ४९ जना किसानले आवादी गरेका खेतबारी घरघडेरी श्री को वायुगुठीको नाममा छ। ७३जना किसानको मात्र आफ्नो नाममा लालपुर्जा रहेको मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ। यो समाचार आजको अन्नपूर्णपोस्टमा

Loading...