Banner

भिषण बर्षातको कारण न्युयोर्कका १९ महिने नाबालक सहित एकै परिवारको ३ जना सदस्यको निधन

मकै हाउस न्युज, अमेरीका ब्युरो

गत मंगलबार राति परेको मुसालधारे बर्षातको कारण न्युयोर्कको क्विन्समा बसोबास गर्ने एकै परिवारको १९ महिने नाबालक सहीत तीनजना नेपालीको मृत्यु भएको मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ बर्षिय आङ गेलु लामा २० बर्षिय श्रीमति मिङमा याङजी शेर्पा १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन बिगत लामो समय देखि न्युयोर्कको क्विन्सस्थित उडसाइड मा बस्दै आईरहेका थिए

पारिवारीक श्रोतका अनुसार– ‘सुरक्षा निकायले विहानै उनीहरुको शव व्यवस्थापन गरि छानवीन प्रकृया अगाडी बढाईरहेको जनाएको

मृतक आङ गेलु लामाको दाई लातेन लामाले भने – ‘न्युयोर्कमा कल्पना नै गर्न नसकिने यो घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दानिकै दुख लागीरहेको

लातेन उनको दाई दोमे लामा दिवंगत भाई परिवारको आत्मा चिरशान्ति परम्परा अनुसार दाह संस्कारको निमित्त धार्मिक कार्यमाजुटिरहेका छन गत मंगलबार राति परेको अपत्यारिलो बर्षातका कारण न्युयोर्कमा एक दर्जन भन्द बढिको मृत्यु भएको भनेकैयनको धनजनको क्षति भएको

समुदायको एकै परिवारको जनाको ज्यान गुमाएको यस् अकल्पनिय घटनाले निकै नै  दुखित तुल्याएको छिरिङ शेर्पा, अध्यक्ष, शेर्पा किदुंग अमेरीका

मृतक परिवारको दुखद निधनप्रति शेर्पा किदुगले हार्दिक श्रद्दाञ्जली ब्यक्त गक्दै मृतक परिवारको सदस्यलाई आवश्यक पर्ने हरेकसहयोग गर्न तयार रहेको पनि अध्यक्ष शेर्पाले बताउनु भयो

Loading...