
हिमाल सागरको ‘एकादेशको कथा’मा पुर्ण लम्साल र लक्ष्मी ओली (भिडियो सहित)
मकै हाउस न्युज, अमेरीका
गायक हिमाल सागरको आफ्नै स्वर र संगितमा सजिएको नयाँ गीत ‘एकादेशको कथा’ सार्वजनिक भएको छ ।
श्याम पराजुलीको शब्द रहेको गितमा संजय हमालले संगीत संयोजन गरेका छन् ।
पूर्ण लम्साल र लक्ष्मी ओली बिचको प्रेमलाई उत्कृष्ट ढंगले प्रस्तुत गरीएको उक्त गितको भिडूयो अमेरिकाको पेन्सिलभेनियाकोआसपासमा छायांकन गरिएको हो ।
छायांकन बिक्रान्त श्रेष्ठ र प्रवीन मानन्धरको सम्पादन रहेको भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन् ।