Banner

कोरिया जान रोकिएका १० हजार नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने तयारी

कोरियन पक्षले नेपालबाट सीधा उडान कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका ईपिएस पास भएका १० हजारभन्दा बढी युवालाईलैजाने गरी तयारी भएको

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत ईपिएस पास गरी कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजानेसम्बन्धमा तयारी सुरु भएको हो

कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल मानव संशाधन विकास बोर्ड(एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो

ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन नेपाल कोरियाबीच निरन्तर भइरहेकोछलफलपछि रोकिएका नेपाली जाने सम्भावना बढेको

आजको कारोबार दैनिकबाट:-

Loading...