Banner

डा.महाविर पुनको जिबन कथा मकै हाउस अनलाईन टिभीको ‘SECRET behind the SUCCESS’ मा

 

मकै हाउस न्युज,

धेरै स्वार्थी मान्छे हु, डा. महाबिर पुन

~SECRET behind the SUCCESS~

राष्ट्रिय आबिष्कार केन्द्रका संस्थापक डा.महाबिर पुन केही महिना अघि आफ्नो ब्यक्तिगत संस्थागत भ्रमणको लागि संयुक्त राज्यअमेरीकाको बिभिन्न राज्य घुम्ने क्रममा अमेरीकाको न्युजर्सि राज्यको जर्सि सिटीमा आयोजना गरिएको कोषबृद्धी कार्यक्रममा उपस्थितिहुने क्रममा मकै हाउस अनलाईन टिभीको कार्यक्रम “ SECRET behind the SUCCESS~W/BICKY PULAMI” मा आफ्नोनितान्त ब्यक्तिगत जिबन सफलताको बारेमा अन्तरबार्ता दिनुभएको थियो

पुरा अन्तरबार्ता तल राखिएको

 

Loading...