Banner

हिमाल र समिक्षाको ‘मायाले मायाले’ सार्बजनिक-पल,पुजा र जितुको बेजोड प्रस्तुति (भिडियो)

 

मकै हाउस न्युज,

गायक हिमाल सागर गायिका समिक्षा अधिकारीको स्वरमा रहेकोमायाले मायालेबोलको गीतको भिडियो सार्बजनिक भएको

उक्त गितमा शब्द दीपक प्रसाद वली संगित अर्जुन पोखरेलको रहेको गितको भिडियोलाई काठमाडौंमा एक कार्यक्रमकोआयोजना गरी सार्वजनिक गरिएको

संगीतकार अर्जुन पोखरेलले यो गीतलाई लोक शैलीको डान्सर नम्बर भनेका छन् यस्तै, यो गीतका गीतकार दीपक प्रसाद वलीले आफूआइसीयूमा रहेको समयमा यो गीत कोरेको बताए।

यो गीतको भिडियोमा कलाकार पल शाह, पुजा शर्मा, जितु नेपाल स्वयं गायक गायिकाद्वय हिमाल सागर समिक्षा अधिकारीकोसमेत अभिनय रहेको विधान कार्कीको निर्देशनमा तयार भएको भिडियोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन, गम्भिर बिष्टको कोरियोग्राफी माधव शर्माको एसोसियट निर्देशन रहेको

भिडियो सार्बजनिक कार्यक्रममा बोल्दै कलाकार जितु नेपालले आफूले म्युजिक भिडियोमा काम नगरेपनि गीत भिडियोको कथासुनेपछि काम गर्न उत्साहित भएको बताए यस्तै, नायिका पुजा शर्माले एउटा राम्रो गीतमा राम्रो टिमसँग टिमअप गरेको सुनाइन्

 

Loading...