Banner

न्युयोर्क निबासी गितकार अरुणा रुम्बाको “सपना हजार” सार्बजनिक (भिडीयो सहीत)

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क न्युयोर्क निबासी गितकार तथा समाजसेवी अरुणा रुम्बा द्वारा लिखितसपना हजारबोलको भिडियो सार्बजनिक भएको

सपना हजारबोलको गितलाई गायिका मिलन अमात्यले स्वरबद्ध गरेकी छिन् मिलन अमात्यको स्वरमा सजिएको उक्त गितमा संगितराजेश थापाले गरेका छन् भने एरेन्ज निरोज लामा मास्टर मिक्सिंग किशोर थापाको रहेको वन म्युजिसियन स्टुडियोमा रेडर्डिस्टराजेश श्रेष्ठ  द्वारा गित तयार भएको हो

निर्देशक निकेस खड्का द्वारा निर्देशित गितको भिडियोमा कलाकार द्वय आकास श्रेष्ठ स्वस्तिमा खड्काको अभिनय रहेको बुद्धथापा (एम बि फिल्म्स)ले छायांकन गरेको भिडीयोको सम्पादन बिकास धमलाले गरेका हुन्

म्युजिक भिडियो मोक्तान डिजिटलको अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?

 

Loading...