Banner

र्‍यापर तथा ईन्जिनियर बालेन शाहले काठमाण्डौ मेयरको लागी उम्मेदबारी दिदै

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौंको मेयरमा उम्मेदवारी दिने तयारीमा र्‍यापर बालेन शाह

न्युयोर्क । र्याप ब्याटल कार्यक्रम बाट चर्चामा आएका र्यापर तथा पेशाले इन्जिनियर बालेन शाहले नेपालमा आउँदो बैशाखमा हुने स्थानीय तहकोचुनावमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन्

र्यापर बालेन शाहले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, ‘अब युवाको पालो, हामीले पढेको लेखेको कहिले कामलाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।

उनले ह्यासह्याग गर्दै बालेन फर मेयर अब युवाको पालो भनेर पनि लेखेका छन्। 

Loading...