Banner

अबुधाबीको इन्धन ट्यांकी आक्रमणमा परि तिन मजदुरको मृत्यु

 

मकै हाउस टिभी एण्ड न्युज,

एजेन्सी । अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमण भएको छ । उक्त ड्रोनआक्रमणमा परी तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।

राज्य समाचार एजेन्सीका अनुसार विष्फोटमा परि दुई भारतीय नागरिक र एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ र अन्य छ जनासामान्य घाइते भएका छन् ।

Loading...