Banner

अमेरीकी हुलाक सेवा (USPS) ले COVID Home Test निशुल्क बितरण गर्दै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ।संयुक्त राज्य अमेरीकी हुलाक सेवा (USPS) ले COVID-19 कोभिड परिक्षण सामग्रीको प्याकेज नि:शुल्क बितरण गर्दैछ

संयुक्त राज्य अमेरीका हुलाक सेवाले निशुल्क रुपमा घरमै बसी परिक्षण गर्न सकिने सामग्री कोभिड होम टेस्ट (COVID Home Test) निशुल्क बितरण गरिरहेको

https://special.usps.com/testkits

 

निशुल्क COVID Home Test प्राप्त गर्नको लागी तल दिईएको लिंकमा गई आफ्नो पुरा नाम, ठेगाना ईमेल हाल्नु पर्ने

https://special.usps.com/testkits

 

त्यसपछी Place the order बट्टनमा थिची अर्डर गर्न सकिनेछ यो पुर्णरुपमा निशुल्क हो तपाईले आफ्नो सामान्य जानकारी प्रदान गरी अर्डरगर्नु भएमा एक हप्ता भित्र उक्त सामग्री निशुल्क डेलिभरी हुने

https://special.usps.com/testkits

Loading...