Banner

न्युयोर्क निबासी गायक युगेश लिम्बुको “हराईसके”मा आकाश श्रेष्ठ र सबुशर्मा (भिडियो सहित)

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क न्युयोर्क निबासी गायक युगेश लिम्बु अमेरीकी स्थायी नेपाली अमेरीकन हुन् बिगत १५ बर्ष देखि निरन्तर गित संगितमा संघर्ष गरिरहेको एउटा नाम होयुगेश लिम्बु

पहिले पनि दर्जनौ गित भिडियोहरु बजारमा ल्याईसकेका छन् यस पालि भनेहराईसकेबोलको गित भिडियो मार्फत बजारमा आएका छन् लिम्बु हराईसकेगितको शब्द युगेश आफैले लेखेका हुन् भने संगित, कम्पोज भिडियोको निर्देशन पनि स्वंय युगेश लिम्बु आफैले गरेका हुन्

सार्बजनिक उक्त भिडियोमा भने अहिलेका चर्चित मोडल तथा नायक आकाश श्रेष्ठ मोडल सबु शर्माले अभिनय गरेका छन् । भने भिडियोको छायांकन र सम्पादन संजिप राईले गरेको हो । 

भिडीयो गायक युगेश लिम्बुको आफ्नै अफिसियल युट्युब च्यानल “Ugesh Limbu” बाट सार्बजनिक गरेको

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ?

 

Loading...