Banner

नेपाल र मौरिसस बिचको मैत्रिपुर्ण खेलमा बिमलको गोल संगै नेपालको जित

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । आज भएको नेपाल मौरिसस बिचको मैत्रीपुर्ण खेलमा मौरिससलाई को अन्तरले हराउदै नेपालले पहिलो जित निकालेको हो

 

खेलको दोश्रो हाल्फको ५५ मिनेटमा अन्जन बिष्टले दिएको पासलाई सदुपयोग गर्दै वन भर्सेस वन बिमल घर्ति मगरले मौरिससको पोष्टको जालि चुमाएको हो

 

बिमल घर्ति मगर झण्डै बर्ष पछी राष्ट्रिय टोलीमा फर्केका हुन् यस अघी खुट्टामा लागेको चोटका कारण उपचारत थिए उनी

 

दुई देश बिचको मैत्रीपुर्ण खेलमा अफ्रिकन राष्ट्रलाई हराएको यो पहिलो रेकर्ड हो खेलमा बिमल घर्ति मगरले गरेको एक मात्र गोल निर्णायक गोल बनेको बिमल घर्ति मगर खेलकोम्यान अफ दि म्याचपनि घोषित भएका छन् ट्रफी सॅगै उनले नगद रु ७५ हजार पुरस्कार प्राप्त गरेका छन्

 

मैत्रीपुर्ण खेलको दोश्रो खेल मंगलबार दिनको :४५ हुने

 

Loading...