Banner

अमेरीकाबाट “हाम्रो साथ हाम्रैका लागी” द्वारा नेपालका २ बिधार्थीलाई जनही ५० हजार छात्रबृती प्रदान

 

 

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क।संयुक्त राज्य अमेरीकाको बिभिन्न राज्यमा बसोवास गर्ने लिम्बु समुदायले  हाम्रो साथ हाम्रैका लागीसमुह गठन गरी उक्त समुह मार्फतनेपालमा रहेका गरीब तथा जेहेन्दार लिम्बु बालबालिका, कलाकार,खेलाडी लगाएत जुनसुकै बिधाका भए पनि सहयोग गर्ने कार्यक्रमअगाडी सारेका छन्

समुहका संयोजक दिपक थेबे भन्नुहुन्छ : “नेपालमा  रहेका जेहेन्दार , परिश्रमी , न्युन आय  भएका लिम्बुहरुलाई हौसला  स्वरुप हामीविदेशमा बसोवास गर्ने लिम्बुहरुले  थोरै रकम वा अन्य चाहिने सामग्री संकलन गरि  हस्तान्तरण  गरौ भन्ने  मनसायले  यो  कार्यक्रम सुरुगरिएको  हो।

गठन गरिएको उक्त समुहले नेपालमा कस्लाई यहॅा संयुक्त राज्य अमेरीकामा बसोवास गर्ने लिम्बुहरुले कसरी यो समुह मार्फत सहयोगगर्न सक्छ भनि तल बुदागत रुपमा स्पष्ट लेखिएको :-

.प्रत्येक वर्ष  एकजना जुनसुकै बिधाका गरिब तथा जेहेन्दार लिम्बुलाई वितरण गरिनेछ I

.यस् कार्यक्रम अन्तर्गत बिधार्थी ,कलाकार,साहित्यकार, कबि ,खेलाडी लगायत सम्पुर्ण क्षेत्रका  समेटिने छन् I

.सदस्ताय लिन चाहनेले महिनाको $  (अमेरीकन डलर ) बुझाऊनु पर्नेछ बर्ष सम्म सदस्यतालाई निरन्तरता दिनु पर्ने I

.सदस्यता शुल्क प्रत्येक महिनामा  बुझाउनु  पर्नेछ I

.कुन  विधाको ब्यक्तिलाई सहयोग  हस्तारण गर्ने भन्ने निर्णय यहि समुहका जना कार्यसमिती सदस्यबाट चयन गरिने ।६.नेपालमा  सहयोग प्राप्त गर्ने व्यक्ति छनौट लागि  फरक विधाका फरकफरक  बिज्ञ द्वारा  छनौट गरिने I

गठित समुहले चालु कार्यकालको लागी तिन निर्णायकमण्डलको समुह तयार पारेको जस्मा प्रेम मेङ्यङ्बो, बिष्णु चोङ्बाङ् पिकेथक्लुङ् हुनुहन्छ भने समुहको संयोजकमा दिपक थेवे, कोषाध्यक्षमा बिमल चेम्जोङ्ग संस्थापक सदस्यहरुमा (२०२२) हिक्मत्आङ्बुहाङ् , बुद्ध चेम्जोङ्ग, पि के थक्लुङ्, हरी जबेगु,बिरेन्द्रहाङ् लाबुङ्, गजेन चेम्जोङ,आनंद मादेन, मनी लिबाङ्, जिबन खजुम, रेममेङ्यङ्बो, बिष्णु चङ्बाङ्, निरु थेवे, बन्धना  तुम्बाहाम्फे, पूर्ण  थेवे, कभिन थेवे बिबस् माङ्मु

यस बर्ष समुहका संस्थापक सदस्य बिबस मांग्मुको सहकार्यमा

मिति २०७८/१०/२६ का दिन फालेलूङ ,पॅाचथर स्थित श्री भृकुटी आधारभूत बिधालयमा अध्ययनरत बिधार्थि कक्षा का सुधाकेरूँङलाई नगद रु. ५०,०००/- अर्का छात्रा कक्षा की सरेष्मा केरूँङलाई नगद रु.५०,०००/- छात्रबृती स्वरुप प्रदान गरेको भने अन्य११६ जना बिधार्थीलाई गाबिस अध्यक्ष बीब्यस श्री डम्बर केरूङ, प्रमुख अतिथि बिबश बेनाम बिधालयका प्र.. श्री शरण कुमारकेरूङको रोहबरमा न्यानो स्विटर बितरण गरेको

Loading...