Banner

खोटांगको अग्निपीडित परिवारलाई कोरियामा कार्यरत नेपालीको सहयोग

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं खोटाङको एक अग्निपीडित परिवारलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरूले आर्थिक सहयोग गरेका छन् खोटाङकोजन्तेढुङ्गा गाउँपालिका का अग्निपीडित जसबहादुर राईको परिवारलाई सहयोग गरिएको हो

 

राईको परिवारलाई कोरियामा कार्यरत युबक निराहाङखिम, समाजसेवी नवदुर्गा राई पर्वत समाज संघ तथा नेपाल ललितकला मञ्चदक्षिण कोरियाका महासचिव नवीन उपाध्यायको पहलमा आर्थिक सहयोग गरिएको हो

अभियन्ता निराहाङखिमका अनुसार कोरियामाकार्यरत नेपालीले लाख २३ हजार ८९३ रुपैयाँ सहयोग गरेका हुन् सो रकम वडाध्यक्ष गणेश विष्ट, समाजसेवी मस्तहाङराईलगायतको हातबाट प्रदान गरिएको थियो

तत्कालै थुप्रै साथीहरूले सहयोग गरिसक्नुभएको त्यसका लागि धन्यवाद भन्न चाहन्छु’, वडाध्यक्ष विष्टले भने, ‘वडाले राहतकालागि सिफारिस गरिसकेको , चाँडै प्राप्त हुनेछ त्यस्तै समाजसेवी मस्तहाङ राईले पीडित परिवार सिङ्गो वडाको तर्फबाटसहयोगीहरूलाई धन्यवाद दिए

तीन साताअघि लागेको आगोबाट राईको दुई वटा घर एउटा कटेरो जलेका थिए घरमा रहेकालत्ताकपडा, अन्न, कागजातलगायत सबै जलेर नष्ट भएको पीडित राईले जानकारी दिए

 

 

Loading...