Banner

नायक पल शाहलाई हातमा हतकडी सहित बयानको लागी लगियो

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं नव उदियमान गायिका समिक्षा अधिकारीलाई जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ परेका नायक पल शाहलाई  बयानका लागि तनहुँबाट मंगलबार नवलपरासी पूर्वमा लगिएको

जिल्ला प्रहरी कार्यालय तनहुँमा पहिलो उजुरी परेपछी दोश्रो पटक गैंडाकोटमा पनि आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै गायिकालेफागनु १६ गते इलाका प्रहरी कार्यालय, गैंडाकोटमा नायक पल शाहविरुद्ध उजुरी दिएकी थिइन्

जिल्ला प्रहरी कार्यालय तनहुँ बाट प्रहरीले नायक पल शाहलाई हातमा हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको हो

 

 

Loading...