Banner

पल शाहलाई थुनामा राख्न अदालतको आदेश

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ । नाबालिक गायिका बलात्कारको अभियोग लागेका नायक पल शाहलाई अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको

नाबालिक गायिका बलात्कारको आरोपमा बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँका न्यायाधिश हरिषचन्द्रढुंगानाको एकल इजलाशले अदालतले प्राप्त प्रमाणबाट नायक शाहलाई कसूरदार देखिएको भन्दै थुनामा राख्न आदेश दिएको हो अदालतले नायक शाहका म्यानेजर कृष्ण जोशीलाई भने लाख धरौटीमा छोड्न आदेश दिएको पल शाहविरुद्धको अभियोग पुष्टिभए उनी १४ वर्षसम्म जेल जानुपर्ने हुनसक्छ

 

 

Loading...