
एन.आर.एन. लाई कलाकार दिपक राज गिरीको झटारो

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । भर्खरै सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन)को १० औ महाधिवेशनको नतिजालाई लिएर कलाकार दिपक राज गिरीले आफ्नो सामाजिक संजाल ‘फेसबुक’मा लेख्दै “कुकुरको पुच्छर बाह्र बर्ष ढुग्रोमा राखे नि बांगै!!! NRN मा ३ वटा अध्यक्ष र ११ उपाध्यक्ष रेउताबाट आएर केहि सिकाउलान् भनेको यतै बाट पो सिकेर गएछन्..” तितो झटारो हानेका छन् ।

