Banner

नर्थ म्यासेडोनियालाई हराउदै पोर्चुगल विश्वकप २०२२ मा छनौट

 

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ
। २०२२ को अन्त्यमा कतारमा हुने फिफा विश्वकपको लागि  प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई पोर्चुगलको तर्फबाटब्रुनो फर्नान्डेसले २ गोल गर्दै विश्वकपका लागि स्थान पक्का गरेको छ ।

पोर्चुगलका लागि  ब्रुनो फर्नान्डेसले खेलको ३२ औं मिनेटमा  क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्दै खेलमा अग्रता लिएको थियो भनेदोस्रो हाफको ६५ औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा जित पक्का गरेको हो ।

नर्थ म्यासेडोनियाले काउन्टर अट्याकमा आक्रामक खेल खेलेपनी गोल गर्न बाट चुके पछी खेलमा ०–२ ले पराजित हुनु परेको हो ।

 

 

Loading...