Banner

जापान जान हिडेकी नेपाली गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ ।मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्डगोलीसहित पक्राउ परेकी छन्

प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका की स्थायी बासिन्दा ति युवतीको झोला जाँच गर्ने क्रममा कालो रंगको पर्सभित्र के एफ१३५.५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनुसन्धानका लागि कारबाहीका लागि नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशालापठाइएको  

प्रहरीले एक विज्ञप्ति जारी गर्दै भनेको , ‘तनहुँ साविक बसन्तपुर गा.वि..वडा नं. हाल परिवर्तित भानु .पा.वडा स्थायी वतनभएकी वर्ष २७ की सोबिता नेपालीले लिई आएको घ्यू रंगको लेडिज हाते ब्यागलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रियउडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ X-ray ‘A’ मा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनीपर्स भित्र KF 13 5.56 लेखिएको गोली राउण्ड (एक) फेला परेको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशालापठाइएको 

 

 

Loading...