Banner

हिमालयन रोडिज सिजन ४ को उपाधि नसिब तामांगलाई

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ हिमालयन रोडिज सिजन , सिजन अफ सर्भाईबलको उपाधि टिम अनुपको तर्फबाट फाईनलमा पुगेका नसिब तामांगलेजितेको  ।

 

हिमालयन रोडिज सिजन को फाईनलमा टिम दिया मास्केको तर्फबाट  रोशन (रिसीन) टिम अनुप बिक्रम शाहीको तर्फ बाट नसिबलेप्रतिस्पर्धा गरेको थियो फाईनल टास्क पर्बतको कुस्मा स्थित क्लिफको सहयोगार्थमा क्लिफकै एडभेन्चर स्थानमा भएको हो

 

फाईल टास्कको कडा प्रतिस्पर्धामा नसिबले टास्क २२ मिनेट ४९ सेकेन्डमा पुरा गरेको थियो भने रोशनले टास्क २३ मिनेट ४३ सेकेन्डमापुरा गरेको थियो नसिबले रोशनलाई ५४ सेकेन्डले पछी पार्दै सिजन , सिजन अफ सर्भाईबलको उपाधी जिती हिमालन रोडिज सिजन बन्न सफल भएको हो

 

बिजेताले सिजन ४को टाईटल संगै नगद रु १० लाख, यामाहाको मोटरसाईकल बिभिन्न पुरस्कार प्राप्त गरेको भने यस सिजनमा भनेफाईनलिस्ट दोस्रो हुनेले पनि नगद रु. लाख यामाहाको मोटरसाईल अन्य पुरस्कार प्राप्त गरेको

 

 

Loading...