Banner

‘प्रकाश सपुत लाईभ ईन अमेरीका’को लागी आज सपुत अमेरीका प्रस्थान

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क गलबन्दि च्यातियोबोलको गितबाट एकाएक चर्चामा आएका गायक प्रकाश सपुतप्रकाश सपुत लाईभ ईन अमेरीकाकोलागी अप्रिल १४ का दिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट कतार हुदै अमेरीका उडेको छ।

 

ड्रिम्स युनिभर्सलको आयोजना हुन लागिरहेकोप्रकाश सपुत लाईभ ईन न्युयोर्ककन्सर्ट न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममाहुने कन्सर्ट अप्रिल २२,२०२२ शुक्रबारको दिन राति :०० बजे बाट सुरु भई मध्यरात :०० बजे सम्म चल्नेछ

 

गायक प्रकाश सपुत संगै कलाकार तथा जादुगर महादेब त्रिपाठी, स्थानिय ब्याण्ड स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने कार्यक्रमको पुर्बसन्ध्यामा मिस नेपाल नर्थ अमेरीका सिजन का बिजेता गरिमा ज्ञवाली द्वारा अभिनित छोटो चलचित्र पनि प्रदर्शन गरिनेभएको भने कार्यक्रमको होस्ट मिस ग्रान्ड नेपाल मिस ईन्टरकन्टिनेन्टल नेपालकी बिजेता तथा नेपाल स्टारका होस्ट निशा पाठक न्युयोर्कका चर्चित होस्ट/संस्थापक मकै हाउस मिडिया/कलाकार तथा म्युजिक भिडियो निर्देशक बिक्की पुलामीले संयुक्तरुपमा गर्नेछन् कार्यक्रमको अन्त्यमा न्युयोर्कका चर्चित डिजे तथा कलाकार डिजे एल एस (जांग्बु शेर्पा) ले रंगमंच रंगाउने

प्रकाश सपुत लाईभ ईन न्युयोर्कपश्चातसंयुक्त राज्य अमेरीकाको अन्य १० वटा राज्यमा प्रकाश सपुतको लाईभ कन्सर्ट रहने ” : शैलेस श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, ड्रिम्सयुनिभर्सल एलएलसी

 

प्रकाश सपुत लाईभ इन न्युयोर्कको सम्पुर्ण टिकटको लगभग ८०% टिकट बिक्री भईसकेको आयोजकले बताएका छन्

अझै पनि टिकट लिन चाहनेले तलको पोष्टरमा दिईएको सम्पर्क ब्यक्तिलाई सम्पर्क गरी लिन सक्नुहुनेछ

न्युयोर्कमा हुन लागेको गायक प्रकाश सपुतको कन्सर्टको मिती,समय स्थान बारे तपाईको सहजताको लागी तल अंग्रेजीमा लेखिएकोछ?

‘Prakash Saput Live in New York’

            Venue :

Melrose, Ballroom

Queens, New York

             Date :

April 22,2022 (Friday)

            Time :

7:00 – 2:00 am

 

 

Loading...