
गायिका मेलिना राईले गिटारिस्ट संजिव बराईली संग बिवाह गर्दै
मकै हाउस टिभी एण्ड न्युज,
काठमाडौं । गायिका मेलिना राईले संजिब बराईली संग ईंगेजमेन्ट गरेको तस्बिर सार्बजनिक गर्दै सम्बन्धमा रहेको बताएकी छिन् ।

गायिका राईले कम्पोजर तथा गिटारिस्ट सञ्जिव बराइलीसँगको तस्बिर आफ्नो अफिसियल सामाजिक संजाल फेसबुकमा सार्बजनिकगर्दै “In a Relationship with Sanjib” पोष्ट गरेका छन् ।
गिटारिस्ट सञ्जिवले भने सोही तस्वीर सार्बजनिक गर्दै इन्गेजमेन्ट भइसकेको जानकारी गराएका छन् ।
दुवैजनाले यसैबर्ष वैवाहिक बन्धनमा बाँधिने तयारीमा जुटेका छन् ।

