Banner

पल शाह माथि बलात्कारको आरोप लगाएकी नाबालिकले आफ्नो बयान फेरेकी छिन् ।

 

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाण्डौ आइतबार तनहुँ जिल्ला अदालतमा नायक पल शाहले आफुलाई बलात्कार गरेको आरोप लगाएका नाबालिकले बयानफेरेको बकपत्रमा बयान फेर्दै नायक पल शाहले आफुमाथी बलात्कार नगरेको आफुले अरुको उक्साहटमा उजुरी दिएको तरबलात्कृत नभएको बयान दिएकी छिन्

एक जना वकिलका अनुसार नाबालिकले अरुको दबाबमा आफुले बयान फेरेको हुनसक्ने अनुमान लगाएका छन् बालिकाकी बुवाआमा लगायतको बकपत्र भने आउन बाँकी छ।

बालिकाको बुवा आमा लगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा भने मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुनेछ।

 

 

Loading...