Banner

केकी अधिकारीले रोहित तिवारी संग लगन कस्दै

 

मकै हाउस टिभी एण्ड न्युज,

काठमाडौं । अभिनेत्री केकी अधिकारी ब्यवसायी रोहित तिवारीसँग भोली (बिहीबार) विवाह बन्धनमा बाँधिने भएकी छन्।

 

केही समयदेखि प्रेम सम्बन्धमा रहेका  केकी र रोहितले पारिवारिक सदस्य र केही साथीभाइबीच  बुधबार मेहन्दी उत्सव मनाएका हुन्। 

 

रोहित तिवारी हाम्रोबजार डटकम र फुडमारियोको सिइओ समेत रहेका रोहित फोर्ब्सको सन् २०२० मा एसियाबाट ३० वर्षमुनिकाधनाढ्यको सूचीमासमेत परेका थिए।

 

 

Loading...