
‘नेपाल डे परेड’का लागी मुल आयोजक समिती र कार्य बिभाजन तय भएको छ
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । एन.आर.एन.ए. एन.सि.सि. अमेरीका, न्युयोर्क च्याप्टरको प्रमुख आयोजकत्वमा मे २२,२०२२ को दिन म्यानहट्टनमा हुन लागिरहेको पॅाचौसंस्करणको “नेपाल डे परेड”को मुल आयोजक समिती र काम बॅाडफॅाडको जिम्मेवारी सहितको नामाबली सार्बजनिक गरेको छ ।
नेपाल डे परेडका लागी चयन भएका काम र पदाधिकारीहरुको नामावली तल राखिएको छ ।

