Banner

कबड्डी ४ जुन ४ मा न्युयोर्कमा प्रदर्शन हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क राम बाबु गुरुंग द्वारा निर्देशित नेपाली मौलिक कथामा आधारित कबड्डी ब्राण्डको चौथो फाईनल अंश कबड्डी न्युयोर्कमाप्रदर्शन हुदै

कबड्डी को अपार सफलता पछी हुदै कबड्डी , फाईनल म्याच नेपालमा राम्रो कमाई गर्न सफल भएको चलिचित्र हो रामबाबुगुरुंग द्वारा निर्देशित उक्त चलचित्रमा दयाहांग राई, सौगात मल्ल, मिरुना मगर, बुद्धी तामांग (हैट), बिजय बराल लागायतकाकलाकारहरुको बेजोड अभिनयमा तयार भएको चलचित्र कबड्डी सुरु देखि अन्तिम सम्म आखा झीमिक्क नपारी मन मष्तिष्क बस्नसफल एक चलचित्र हो

 

कबड्डी को नेपाल प्रदर्शनको अपार सफलता पछी संसार भर प्रदर्शन हुने क्रममा संयुक्त राज्य अमेरीकाको, न्युयोर्क स्थित रेगल युएकौफम्यान थिएटर एस्टोरियामा जुन ,२०२२ शनिबारको दिन :०० बजे :०० बजे गरी दुई वटा शो हुने भएको  । भने सोहि दिन न्युयोर्क स्थित केन्ट थिएटर ब्रुकलिनमा ५:०० बजे तेस्रो शो हुनेछ । 

कबड्डी को नर्थ अमेरिका बिक्री बितरणको जिम्मा पिएनएम ईन्टरटाईन्मेन्ट, जात्रा नेपाल नेपाली लाईफस्टाईल न्युयोर्कले संयुक्तरुपमा लिएको

 

Loading...