Banner

शेर्पा किदुग अमेरिकाको झण्डा सगरमाथाको चुचुरोमा ।

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क युनाईटेड शेर्पा एसोसिएशन अमेरीका, शेर्पा किदुग अमेरिकाको रजत जयन्तीको लोगो अंकित झण्डा सगरमाथा आरोही निमाडोमा शेर्पाको हातबाट सगरमाथाको चुचुरोमा फहराईएको

 

सगरमाथा महिला आरोही निमा डोजा शेर्पा न्युयोर्क निवासी हुन् निमा डोमा शेर्पा पहिलो नेपाली मूलकी अमेरिकन सगरमाथा आरोहीहुन् जस्ले आफ्नै खर्चमा सर्वोच्च शिखर सगरमाथाको सफलता पुर्बक आरोहण गरेकी हुन्

नेपाली अमेरीकन सगरमाथा महिला आरोही निमाले मे १३,२०२२, शुक्रबारको दिन बिहान :३० बजे सर्बोच्च शिखर सगरमाथाकोचुचुरोमा पाईला टेक्दै आरोहणको सपना पुरा गरेकी हुन् उनै महिला आरोही निमाले युनाईटेड शेर्पा एसोसिएशन, अमेरीका, शेर्पा किदुगअमेरिकाको रजत जयन्तीको लोगो अंकित झण्डा संगै साथमा लिएर गएकी थिईन् सगरमाथाको चुचुरोमा पाईला टेक्ने बित्तिकै उक्तझण्डा झिकी फहराएकी हुन्

सगरमाथा आरोही निमा डोमा शेर्पा सगरमाथा आरोहण गर्नु पुर्व सन् २०१९ मा संयुक्त राज्य अमेरीकाको सियाटल स्थित माउन्ट बेकर सन् २०२० मा दक्षिण अमेरीकाको अर्जेनटिना स्थित माउन्ट अकन्काकुवा  हिमालको सफल आरोहण गरेकी थिईन्

 

Loading...