Banner

मगर संघ अमेरिकाले छात्रवृत्ति पुरस्कारका लागि आवेदन खुलाएका छन्

 

 

मकै हाउस टिभी एण्ड न्युज, बिर घर्ती मगर

न्युयोर्क अमेरिका मगर संघले अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरूलाईमगर विद्यार्थी छात्रवृत्तिपुरस्कारका लागि आवेदन खुलागरेको अमेरिकाको हाई स्कूल वा विश्वविद्यालयमा अध्ययन गर्ने मगर विद्यार्थीहरूमध्ये उत्कृष्ट एकजनालाई एकहजार ($ १०००) अमेरिकी डलर छात्रवृत्ति प्रदान गर्ने भएको हो

अमेरिका मगर संघ न्युयोर्कले विहिवार सार्वजनिक सूचना जारी गरेर जुन / ३० / २०२२ को दिन भित्रसम्म शैक्षिक छात्रवृत्ति पाउनअमेरिका मगर संघको आधिकारिक वेभसाईटको लिङ्कमा गएर आवेदन दिन भनेको भने आवेदन दिने विद्यार्थीले सर्वप्रथम केहीमापदण्ड पूरा गरेको हुनुपर्नेछ

पुरस्कार पाउन योग्य विद्यार्थिले हाई स्कूल वा विश्वविद्यालयमा पूर्णसमय दिएर पढेको विद्यार्थी हुनुपर्छ। मगर एसोसिएसन USA Inc को सदस्य हुनुपर्छ भने यदि सदस्य नभएको खण्डमा निशुल्क सदस्यता बन्न मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरमा सम्पर्क गर्नुपर्नेछ।

थप जानकारी वा सम्पर्क गर्न

education@magarusa.org वा +1 (917) 596-4810 मा सम्पर्क गर्नुहोस

आवेदन दिन तलको लिङ्कमा क्लिक गर्नुहोस

https://docs.google.com/forms/d/e/1FAIpQLSfAbdVbP7iHQNViB-X51_kfIj750ExeVRJ8XjF_I49M8OppDg/viewform

 

 

Loading...