Banner

मिस नेपाल नर्थ अमेरीका २०२२को अफिसियल कोरियोग्राफरमा सदिक्षा श्रेष्ठ

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क ड्रिम्स युनिभर्सल एलएलसिले आयोजना गर्ने मिस नेपाल नर्थ अमेरीका २०२२ को अफिसियल कोरियोग्राफरमा मिस नेपाल२०१० सदिक्षा श्रेष्ठ हुने भएकि छिन्

मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ मिस नेपाल नर्थ अमेरीकाको पहिलो सिजन देखि नै आबद्ध छिन् यस् सिजनको मिस नेपाल नर्थ अमेरिका २०२२ को ग्राण्ड फिनाले अगस्ट ,२०२२ शनिबारको दिन हुनेछ   भने यस् बर्ष पनि गरेर सदिक्षाको तेश्रौ पटक हुनेछ मिस नेपाल नर्थ अमेरिकाको अफिसियल कोरियोग्राफरको रुपमा आबद्ध भएको

मिस नेपाल नर्थ अमेरिका २०२२ को आबेदन दिने अन्तिम मिती जुन २९,२०२२ सम्म रहेको ईच्छुकले आबेदन दिनका लागी तलको लिंकमा क्लिक गरि आबेदन दिन सकिने

https://missnepalnorthamerica.com/

 

 

Loading...