Banner

फिफा बिश्व कप २०२६ अमेरिका,क्यानाडा र मेक्सिकोमा हुने शहरहरु सार्बजनिक

 

 

काठमाण्डौउत्तर अमेरिकी दुई राष्ट्र मेक्सिको गरी तीन फरक राष्ट्रहरुमा आयोजना हुने फिफा विश्वकप २०२६ का शहरहरुसार्वजनिक गरिएको ।आयोजक शहरहरुमा लस एन्जलस, मायामी, न्यूयोर्क, टोरन्टो डलास समावेश छन्

आज जुन १६, बिहीबारको दिन घोषणा गर्दै उत्तर अमेरिकी शहरहरूले खेलहरू आयोजना गर्नेछन् तीन फरक देशले साझा गर्नेपहिलोपटक हुने यस प्रतियोगिताका खेलहरू १६ सहरमा १६ फरक स्थानमा आयोजना हुनेछन्, जसमध्ये ११ संयुक्त राज्य अमेरिकामा, तीनवटा मेक्सिकोमा दुईवटा क्यानडामा

छन्

प्रतियोगिताको पश्चिमी क्षेत्र आयोजक सहरहरू भ्यानकुभर, सिएटल, सान फ्रान्सिस्को बे एरिया, लस एन्जलस ग्वाडालाजारा हुनेछन् मुख्य आयोजक शहरमा कन्सास सिटी, डलास, एटलान्टा, ह्युस्टन, मोन्टेरी मेक्सिको सिटी हुनेछन् पूर्वी क्षेत्रका खेलहरू टोरन्टो, बोस्टन, फिलाडेल्फिया, मायामी न्यूयोर्कन्यू जर्सीमा हुनेछन्

यूएस स्थलहरूमा मर्सिडीजबेन्ज स्टेडियम (एटलान्टा), एटी एन्ड टी स्टेडियम (डलास), जिलेट स्टेडियम (बोस्टन), एनआरजी स्टेडियम(ह्युस्टन), एरोहेड स्टेडियम (कन्सास सिटी), सोफी स्टेडियम (लस एन्जलस), हार्ड रक स्टेडियम (मियामी) समावेश छन् मेटलाइफस्टेडियम (न्यूयोर्कन्यू जर्सी), लिंकन फाइनान्सियल फिल्ड (फिलाडेल्फिया), लेभिस स्टेडियम (सान फ्रान्सिस्को) लुमेन फिल्ड(सिएटल) मा हुनेछन्

क्यानडाका खेलहरू बिएमओ (टोरन्टो) बीसी प्लेस (भ्यानकुभर) मा खेलिनेछन् मेक्सिकोमा (मेक्सिको सिटी), स्टेडियो बीबीभीएमोन्टेररे स्टेडियो एकरोन गुआडालाजारा रहेको आजको हाम्रो खेलकुदले लेखेको

Loading...