Banner

चपली हाईट ३ न्युयोर्कमा प्रदर्शन हुदै

 

मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क
रेबेल ईभेन्टस ईन्क. को संयोजकत्वमा नेपाली थ्रिलर चलचित्रचपलि हाईट को प्रदर्शन न्युयोर्कमा हुन लागेको हो

अर्जुन कुमारले निर्माण गरेको चलचित्रचपली हाईट निकेश खड्काको निर्देशनमा तयार भएको हो स्वस्तिमा खड्काको मुख्यभुमिका रहेको उक्त चलचित्र रेबेल ईभेन्ट्स ईन्क. को संयोजकत्वमा जुलाई १०,२०२२ आईतबारको दिन दिउसो :०० बजे क्विन्स स्थितबम्बई थिएटरमा प्रदर्शन हुन लागेको हो

चलचित्र प्रदर्शन मिती, समय ठेगाना बुझ्न सजिलोको निमित्त अंग्रेजीमा पनि तल राखिएको

July 10,2022 (Sunday)

Show Time : 2:00 pm

BOMBAY THEATER

6825 Fresh Meadow Ln, Flushing NY 11365

 

Loading...