Banner

मिस नेपाल नर्थ अमेरिका २०२२का बिजेतालाई छात्राबृती प्रदान गरिने

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । ड्रिम्स युनिभर्सल एलएलसीले आयोजना गर्नेमिस नेपाल नर्थ अमेरीका २०२२का शीर्ष बिजेताहरुलाई अमेरिकी डलर $,०००, $,००० $,००० बराबरको आईटी कोर्षको लागी छात्रवृति प्रदान गरिने भएको

उक्त छात्रवृति संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा स्थापित रभेन सफ्टवेयर सोलुसन टेक राउटर आईटी कन्सल्टिंगले संयुक्तरुपमा प्रदान गर्ने भएको हो

यस सिजनको मिस नेपाल नर्थ अमेरिका २०२२ मा पूर्व मिस  सदीक्षा श्रेष्ठ अफिसियल कोरियोग्राफरमा रहनेछन्, भने  नायिकास्वस्तिमा खड्का मेन्टर मोडल निती शाह प्रशिक्षकको रुपमा रहनेछिन्

कार्यक्रमको होस्ट भने निशा पाठक सहाना बज्राचार्यले संयुक्तरुपमा गर्नेछिन्

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :

https://missnepalnorthamerica.com/?fbclid=IwAR2TXjL9rXTKqLwI-oQ_EX1LKf07_ioLZnVR7kXhEtxYfNtX95vaKn1kZYQ

 

 

 

Loading...