Banner

न्युयोर्कमा हुने चौथौ बिश्व नेवा सम्मेलन २०२२मा मदन कृष्ण श्रेष्ठ आऊदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क नेवा गुठी न्युयोर्क विश्व नेवा संगठन,अमेरिका च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्विन्स स्थित लाग्वार्डिया प्लाजा होटलमाचौथौ बिश्व नेवा सम्मेलन २०२२हुने भएको

 

आगामी अगष्ट ,२०२२ देखि अगस्ट सम्म चल्ने उक्त दिने सम्मेलनमा बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ उहॅाको परिवारको बिशेष उपस्थिती रहने

प्रवासमा रहेका नेवारी समुदायको बाहुल्यताको आधारमा यसपटक न्युयोर्क सहरमा उक्त सम्मेलन हुने भएको हो

सम्मेलनमा नेवारी जातिको पहिचान झल्किने कला नृत्य, भेषभुषा, खाना परिकार, साँस्कृतिक झाँकी, धिमे बाजा, लाखे नाच तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन्

 

875EAD5B-C7B3-4653-93E8-81D439139CA2.jpeg

Loading...