
फिफा बिश्वकप २०२२ मा जापान द्वारा जर्मनी पराजित
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । कतारमा जारी फिफा बिश्वकप २०२२ मा जापान द्वारा जर्मनी पराजित भएको छ ।

खेलको ३३ औ मिनेटमा जर्मनीले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै १-० को अग्रता लिएको थियो । भने दोश्रो हाफ पछी खेलमा रणनिती परिबर्तन खेलेको खेलमा लगातार २ गेल गरे पछी जित सुनिश्चित गरेको हो ।
