Banner

फिफा बिश्वकप २०२२-द.कोरिया र उरुग्वेको खेल बराबर

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । आज भएको फिफा बिश्वकप कतार २०२२ को समुह चरणको दोश्रो खेल बराबारीमा रोकिएको छ । 

आज भएको समुह चरणको दोश्रो खेल उरुग्वे र दक्षिण कोरिया बिच भएको खेलमा दुबै पक्षबाट गोल गर्न नसक्दा खेल बराबरीमा रोकिदै अंक बाडेको छ । खेल पोजिसनको अन्तर पनि खासै फरक नभएको खेलमा दुबै पक्ष टोलीको गोल गर्ने चाहना तिब्र देखिन्थ्यो । तर गोल गर्न चुक्दा दुबै टोलीले १-१ अंकमा चित्त बुझाएका छन् । 

 

Loading...