
नयॅा-पुराना सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन – बालेन शाह

मकै हाउस टिभी एण्ड न्युज,
काठमाण्डौ । काठमाण्डौ महानगरका प्रमुख मेयर बालेन शाहले नयॅा-पुराना सबै नेताहरु चोर हुन् भनेका छन् ।


मेयर बालेन शाहले आफ्नो अफिसियल फेसबुक पेजमा १ घण्टा अगाडी देशको परिस्थिती र नेताहरुको काम गर्ने शैली देखेर “नयॅा-पुराना सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन” भनि स्टाटस लेखेका छन् ।


